उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरेका छन् ।
बिहीबार दिउँसो उनी सरकारी निवास पुल्चोकमा सरेका हुन् ।