टप खबर

विश्वकप फुटबलमा मोरक्कोलाई पराजित गर्दै बन्यो क्रोएसिया

Lumbinikhabar Online

कतारमा जारी विश्वकप फुटबलमा मोरक्कोलाई पराजित गर्दै साविक उपविजेता क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ ।

शनिबार राति अल–रायानस्थित खालिफा अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा मोरक्कोलाई २–१ ले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो।क्रोएसियाको जितमा जोस्को जिचार्डियोल, मिस्लभ ओरसिकले गोल गरे भने मोरक्कोका लागि अच्राफ दारीले गोल गरे ।

Tags

छुटाउनु भयो कि ?