टप खबर

स्याङ्जा २ मा कांग्रस नेता धनराज गुरुङ निर्वाचित

Lumbinikhabar Online

स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर दुईमा नेपाली कांग्रसका नेता धनराज गुरुङ निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याललाई पराजित गरेका हुन् । निर्वाचनको अन्तिम मत परिणाम अनुसार गुरुङले ३१ हजार ४६६ मत प्राप्त गरे । भने एमालेकी अर्यालले २५ हजार ८३९ मत प्राप्त गरिन ।

Tags

छुटाउनु भयो कि ?