टप खबर

ललितपुर ३ बाट डाक्टर तोसिमा कार्की विजयी

Lumbinikhabar Online

प्रतिनिधिसभा सदस्यमा ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डाक्टर तोसिमा कार्की विजयी भएकी छन् ।

निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनी ३१ हजार एक सय ३६ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्कालाई १८ हजार एक सय ६३ मतले पछि पार्दै डाक्टर तोसिमा विजयी भइन् । खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गरे ।

Tags

छुटाउनु भयो कि ?