ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले अग्रता लिएकी छन्। चार हजार ९ सय ५ मत गणना हुँदा तोसिमाले १ हजार ६ सय ८ ल्याएकी छन्। दोस्रोमा एमाले उम्मेदवार अमृत खड्काले १ हजार ५ सय १९ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसाले १ हजार १ सय ११ मत ल्याएकी छन्।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६

