टप खबर

मतगणनाको प्रारम्भिक विवरण आनुसार : एमाले पहिलो, कांग्रेस दोस्रो, स्वतन्त्र पार्टी तेस्रो

Lumbinikhabar Online

देशभर जारी मतगणनाको प्रारम्भिक विवरणअनुसार नेकपा एमालेले पाँच स्थानमा अग्रता लिएको छ।

हालसम्म सार्वजनिक भएको मतगणनाको सुरुवाती विवरणअनुसार नेपाली कांग्रेसले एमालेलाई पछयाईरहेको छ ।

ललितपुरका ३ वटै निर्वाचन क्षेत्रसहित, झापा २ र धनुषा-३ मा एमालेले अग्रता लिइरहेको छ।

नेपाली कांग्रेसले झापा ३, भक्तपुर-२ र मुस्ताङमा अग्रता लिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की–२ र काठमाडौँ ७ मा अग्रता लिइरहेको छ ।

Tags

छुटाउनु भयो कि ?