टप खबर

मुस्ताङमा कांग्रेसको उम्मेदवार गौचन विजयी

Lumbinikhabar Online

नेपाली कांग्रेसले आमनिर्वाचन–२०७९ मा खाता खोलेको छ। प्रतिनिधि सभा सदस्यमा कांग्रसेका उम्मेदवार योगेश गौचन ३ हजार ९९२ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। औपचारिक घोषणा हुन भने बाँकी छ।

२८ वर्षीय गौचनले नेकपा एमालेका प्रेमप्रकाश तुलाचनलाई पराजित गरेका हुन्। तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?