समाजसेवी तथा राप्रपाका नेता विनय रावलले बर्दियाली जनताको न्यायका लागि आफू जेल जान समेत तयार रहेको बताएका छन् ।
आसन्न मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधि सभाको चुनावका लागि बर्दिया क्षेत्र नम्बर-२ बाट उम्मेदवारी दिएका रावलले जनताको घरदैलो गर्ने क्रममा एक जना वृद्धले भक्कानिदै उनको अंगालोमा टासिएपछी रावलले एस्तो बताएका हुन् ।
बर्दियाली जनताको न्यायका लागि जेल जान पनि तयार रहेको भन्दै उनले भने” बर्दियाली जनतालाई न्याय दिनुपर्ने अवस्थामा म जेल जान तयार छु तर यो फटाहाहरुलाई ठिक पारेरै छोड्छु । यस्तै उनले अन्यायमा परेका व्यक्ति , वृद्धवृद्धा, गरीब दुखी तथा असहायहरुको जीवन परिवर्तनका लागि उनीहरुको आशीर्वाद लिएर आफू अघि बढ्ने बताएका छन् ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६