टप खबर

प्रधानमन्त्री शेरबहादुर देउवा आज पनि गृहजिल्ला डडेल्धुरामा

Lumbinikhabar Online

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि गृहजिल्ला डडेल्धुरामा दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।

बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। उनी आजै काठमाडौं फर्केने कार्यक्रम छ।

Tags

छुटाउनु भयो कि ?