टप खबर

राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृती

Lumbinikhabar Online

राष्ट्रपति विद्यादेवी भण्डारीले ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा आवश्यकता अनुसार सेना परिचालन गर्न स्वीकृति दिएकी छिन् ।

राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्याण तथा प्रधानमन्त्रीको पत्रका अधारमा नेपालको संविधान बमोजिम सेना परिचालन गर्न राष्ट्रपतिले स्वीकृति प्रदान गरेकी हुन् ।

Tags

छुटाउनु भयो कि ?