टप खबर

कांग्रेसले सय प्रतिनिधि क्षेत्रमा उम्मेदवारी दिनुपर्ने: शेखर कोइराला

Lumbinikhabar Online

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बहुमत ल्याउन कांग्रेसले एक सय वटा प्रतिनिधि सभाक्षेत्रमा उम्मेदवारी दिनुपर्ने बताएका छन्।

मोरङमा आज आयोजित कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेस केन्द्रीय समितिले बहुमत ल्याउन सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने निर्णय गरेको भन्दै एक सय भन्दा कम सिटमा उम्मेदवारी दिँदा बहुमत नआउने बताए । उनले सय सिट भन्दा कम सिटमा सहमति गरे विद्रोह गर्ने चेतावनी समेत दिएका छन् ।

Tags

छुटाउनु भयो कि ?