टप खबर

चोलेन्द्र सँग बयान लिन महाअभियोग सिफारिस समितिको बैठक

Lumbinikhabar Online

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बयान लिन महाअभियोग सिफारिस समितिको बैठक बस्दै छ । सिंहदरबारमा केहीबेरमा बस्ने बैठकले आजै राणासँगको बयानसमितिको सक्ने तयारी छ । समितिले राणासँग आज आज तेस्रो पटक बयान लिन लागेको हो । राणालाई सोध्न समितिले ४३ प्रश्न तयार गरेको थियो । संसद्को अवधि असोज १ गतेसम्म मात्र रहेको छ । प्रतिनिधि सभाको कार्यकाल सकिएपछि राणाको महाभियोग के हुने भन्ने अन्योल रहेको छ ।

Tags

छुटाउनु भयो कि ?