खेलकुद

सन्दिप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

Lumbinikhabar Online

काठमाडौं । सन्दिप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित गरेको छ । क्यानको कार्यसम्पादन समितिको निर्णयअनुसार आज उनलाई निलम्बन गरिएको हो ।

क्यानका कार्यवाहक महासचिव प्रशान्त विक्रम मल्लले लामिछानेमाथि प्रहरीमा जाहेरी परेको र अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएकाले निलम्बन गरिएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

Tags

छुटाउनु भयो कि ?