टप खबर

नयाँ नोट सर्वसाधारणले भदौ २९ देखि साट्न पाउने

Lumbinikhabar Online

दसैं, तिहार र छठका लागि भदौ २९ देखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंंकले नजिकिंदो चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही सुविधाको मिति तोकेको हो ।

सर्वसाधारणले काठमाडौं उपत्यकामा भदौ २९ र उपत्यका बाहिर भने असोज २ देखि नयाँ नोट साट्न सक्नेछन् ।

Tags

छुटाउनु भयो कि ?