टप खबर

नागरिकता विधेयकलाई राजनीतिकरण गर्न खोजियो: प्रदीप ज्ञवाली

Lumbinikhabar Online

नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयकलाई राजनीतिकरण गर्न खोजिएको आरोप लगाएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नागरिकता विधेयकमाथिकाे छलफलका क्रममा ज्ञवालीले नागरिकतासम्बन्धी विषय राष्ट्रियतासँग जोडिएको विषय भएकाले कुनै दलले राजनीतिकरण गर्न नहुने बताए ।

उनले नागरिकताका विषयमा जनमत विभाजित किमार्थ गर्न नहुने बताए । त्यस्तै उनले नागरिकता विधेयक छिटो टुंगो लगाउन प्रमुख प्रतिपक्ष रहेको भन्दै जबर्जस्ती, टाउकाको गन्तीको आधारमा टुंगो लगाउन खोजिए यसका दुष्परिणाम राम्रो नहुने जिकिर गरे ।

Tags

छुटाउनु भयो कि ?