पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छन्। अस्ट्रेलियाबाट फर्केदेखि नै अस्वस्थ भएकी उनको स्वास्थ्यमा सुधार नआएपछि आज अस्पताल भर्ना भएकी हुन्। उनी ललितपुरको मेडिसिटीमा भर्ना भएकी उनलाई घाँटीको समस्याका साथै उच्च ज्वरो रहेको बताइएको छ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६