टप खबर

काठमाडौंबाट फोहोर बोकेर गएको गाडी सिसडोल पुगे

Lumbinikhabar Online

काठमाडौंबाट फोहोर बोकेर गएको गाडी सिसडोल पुगेको छ ।

बञ्चरेडाँडामा आज पनि स्थानीयको अवरोध भएका कारण फोहोर बोकेर गएको २ यि भन्दा धेरै गाडी प्रहरीको प्रतिक्षामा सिसडोलमा अड्किएको छ ।

महानगरका प्रवक्ता नवीन मानन्धरले बताए अनुसार प्रहरी आएपछि मात्र लोड भएका गाडी बञ्चरेडाँडा तिर जाने भएका छन् ।

मंगलबार पनि बाक्लो प्रहरीको घेराका साथ फाहोरका गाडी बञ्चरेडाँडा पुगेका थिए ।

प्रवक्ता मानन्धरले आज मंगलबारको भन्दा पनि बढीको संख्यामा स्थानीयबासि आन्दोलन गर्न तयारी अवस्थामा रहेका छन् ।

Tags

छुटाउनु भयो कि ?