नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच आज (बिहीबार) पुन: भेटवार्ता हुने भएको छ। जनता समाजवादी पार्टी (जसपा) ले कारबाही गरेपछि भट्टराईले प्रचण्डसँग आज दोस्रो भेट गर्न लागेका हुन् । मंगलबार सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा उनीहरुबीच एक घण्टा छलफल भेटवार्ता भएको थियो।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६