टप खबर

आज को सुन र चांदी को भाउ हेर्नु होस्

Lumbinikhabar Online

नेपाली बजारमा सुनको मूल्य शुक्रबार स्थिर रहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार पनि सोही मूल्यमा किनबेच भएको थियो।

सो दिन ४ सयले घटेर प्रतितोला सुनको मूल्‍य ९४ हजार ६ रुपैयाँ कायम गरिएको  थियो। त्यसअघि बुधबार सुनको मुल्य प्रतितोला ९६ हजारमा कारोबार भएको थियो। सो दिन १ हजार ६ सयले घटेको थियो। आज तेजावी सुनको मूल्य तोलाको ९४ हजार १०० कायम भएको छ । यसको अघिल्लो दिन पनि सोही मूल्य तोकिएको थियो। यसदिन चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ।

Tags

छुटाउनु भयो कि ?