टप खबर

कोइराला पक्ष ले देउवा एकलौटी रूपमा अघि बढेको निष्कर्ष निकालेको छ

Lumbinikhabar Online

नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको भेलाले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रूपमा अघि बढेको निष्कर्ष निकालेको छ ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको कोइराला पक्षको बैठकले देउवाले महाधिवेशनपछिको प्रतिबद्धता विपरीत एकलौटी रूपमा अघि बढिरहेको निष्कर्ष निकालेको हो ।

Tags

छुटाउनु भयो कि ?