टप खबर

भरतपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न कार्य भइरहेको छ : रेनु दाहाल

Lumbinikhabar Online

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुख्य कोर एरियामा देखिएको समस्यालाई व्यवस्थित गर्ने कामको थालनी भइसकेको बताएकी छिन् । मेयर दाहालले भरतपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न भरतपुरको मुख्य बजार क्षेत्रमा देखिएको पार्किङ, फुटपाथ, स्र्माट स्ट्रट लाइट जडान, मुख्य चोकमा हाई मास्ट लाइटको जडान कार्य धमाधम भइरहेको जानकारी दिइन् । माडवारी सेवा केन्द्र, नारायणगढले आयोजना गरेको स्वागत तथा सम्मान  कार्यक्रममा मेयर दाहालले यस्तो बताएकी हुन्।

Tags

छुटाउनु भयो कि ?