जेठ १ गतेदेखि लागू भएको आइतबारको बिदा सरकारले हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि लागू हुने गरी यसअघि दिइएको आइतबारको बिदा नदिने निर्णय गरेको हो । यससँगै अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ । आइतबार सार्वजनिक बिदा दिइने छैन । सेवा प्रवाहमा समस्या देखिएको भन्दै सरकार आफ्नो निर्णयबाट पछि हटेको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६

