टप खबर

चितवनको भरतपुरमा रेनु दाहाल लाई ७ हजारको अग्रता

Lumbinikhabar Online

चितवनको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । आज बिहानसम्म ८८ हजार २८४ मत गनिसक्दा गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रताल कायमै राखेकी छन् । पछिल्लो मत परिणामअनुसार उनले ३४ हजार ६८४ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विजय सुवेदीले २७ हजार ३७० मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ७२० मत प्राप्त गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?