टप खबर

रामेछापको खाँडादेवी को अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मदेवारहरु विजयी

Lumbinikhabar Online

रामेछापको खाँडादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मदेवारहरु विजयी भएका छन् । शुक्रबार बिहान सम्पन्न मतपरिणाम अनुसार एमालेका उम्मेदवार ज्ञानकुमार श्रेष्ठ ७ हजार ३ सय ५९ मसहित विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नवराज थोकरले ४ हजार ९ सय ९ मत प्राप्त गरे ।

Tags

छुटाउनु भयो कि ?