टप खबर

बालेन साह काठमाडौँ महानगरपालिकाको मेयरमा निरन्तर अग्रता

Lumbinikhabar Online

स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २६ हजार ६०१ ल्याएका छन्। उनले अहिलेसम्म आफ्नो अग्रतालाई निरन्तर बढाइरहेका छन् ।

दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १४ हजार ३८६ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १३ हजार ४०८ मत ल्याएकी छन् । वडा नम्बर २७ को मतगणना गर्दा स्थापितलाई केही मत बढी आएको छ ।

Tags

छुटाउनु भयो कि ?