टप खबर

भरतपुरमा रेनु दाहालले ११ सय १९ मतले अग्रता बढाएकी छिन्

Lumbinikhabar Online

चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले ११ सय १९ मतले अग्रता बढाएकी छिन्। पछिल्लो विवरण अनुसार रेनुले ९ हजार मत कटाएकी हुन्। बुधबार बिहानसम्म २५ हजार ३५८ मत गणना हुँदा रेनुले ९ हजार ११ मत ल्याएकी छन्।

यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रमुख पदका उम्मेदवार विजय सुवेदीले ७ हजार ८९२ मत ल्याएका छन्। गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी रेनुले दोस्रो स्थानका एमालेका उम्मेदवार सुवेदीसँग ११ सय १९ मतले अग्रता लिएकी हुन्।

Tags

छुटाउनु भयो कि ?