टप खबर

राजेन्द्र महतोको वडामा कांग्रेस विजयी

Lumbinikhabar Online

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको वडामा कांग्रेस विजयी भएको छ। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका महतोको वडामा नेपाली कांग्रेसका शम्भुप्रसाद शाह तेली ६ सय १२ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका हुन्। नेता महतोको घर रहेको बबरगंज गाउँ पर्ने चन्द्रनगर गाउँपालिका–२ को वडाध्यक्षमा निर्वाचित शम्भुप्रसादका निकटतम प्रतिद्वन्द्वी लोसपाका कामेश्वर साह तेलीले ५ सय ४४ मत मात्र प्राप्त गरे ।

Tags

छुटाउनु भयो कि ?