टप खबर

ललितपुर वडा नम्बर २ को वडाध्यक्षमा एकीकृत समाजवादीका महर्जन निर्वाचित

Lumbinikhabar Online

ललितपुर महानगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका राजेशकुमार महर्जन निर्वाचित भएका छन् ।

१८३० मत पाएका उनले नेकपा एमालेका पुरुषोत्तम थापा मगर र नेपाली कांग्रेसका विनयप्रसाद जोशीलाई पराजित गरे । एमालेका थापाले ६०७ र कांग्रेसका जोशीले ५६० मत पाए ।

Tags

छुटाउनु भयो कि ?