टप खबर

चाँगुनारायण–१ मा नेपाली कांग्रेसको प्यानल विजयी

Lumbinikhabar Online

चाँगुनारायण नगरपालिकामा–१ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा नं १ को अध्यक्षमा कांग्रेसका सिजन कार्कीले एक हजार २२५ मत ल्याएर विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इशोर थापाले एक हजार २१३ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत फ

Tags

छुटाउनु भयो कि ?