टप खबर

स्थानीय तह निर्वाचनमा धाँधली : नेकपा एमाले

Lumbinikhabar Online

नेकपा एमालेले स्थानीय तह निर्वाचनका क्रममा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै धाँधली भएको प्रमाणस्वरुप १५ वटा तर्क पेश गरेका छन्। विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीका सहारा लिएको एमालेले आरोप लगाएको छ ।

Tags

छुटाउनु भयो कि ?