बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार प्रकाश रोकाया निर्वाचित भएका छन् । एमालेका उम्मेदवार प्रकाश रोकाया दुई हजार ७७४ मत ल्याएर निर्वाचित भए भने दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार कुलराज जोशीले दुई हजार ११२ मत र तेस्रो स्थानमा रहेका एकीकृत समाजवादीका विनोद थापाले एक हजार २०३ मत प्राप्त गरे । यहाँ एकीकृत समाजवादीलाई नेपाली कांग्रेसलगायतका दलको समर्थन थियो ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६