टप खबर

बागलुङको ताराखोलाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी

Lumbinikhabar Online

बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका धन बहादुर विक विजयी भएका छन्। विकले २ हजार २ सय ८५ मत पाएका हुन्। उनले स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई हराएका हुन्। घर्तीले १९९५ मत पाएका छन्।

Tags

छुटाउनु भयो कि ?