ललितपुर महानगरमा आइतबार बिहान ६ बजेसम्म १४ सय मत गणना भएको छ। ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनले अग्रता फराकिलो पारेका छन्। वडा नं १ मा गणना भइरहँदा महर्जनले ७०६ मत ल्याएका छन् भने नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ३३६ मत पाएका छन्।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६