टप खबर

पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवारको अग्रता

Lumbinikhabar Online

पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिएका छन् । शनिबार साँझ ५० मत गणना हुँदा एकीकृत समाजवादीका धनराज आचार्यले २३ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले २२ मत पाएका छन् ।

Tags

छुटाउनु भयो कि ?