टप खबर

भरतपुर मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छन्

Lumbinikhabar Online

भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छन् । ७ सय मत गन्दा रेनुले २७८ मत ल्याएकी हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी विजय सुवेदीले २ सय ५८ मत प्राप्त गरेका छन् ।नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ९४ मत ल्याउँदै तेस्रो भएका छन् ।

Tags

छुटाउनु भयो कि ?