टप खबर

काठमाडौँ महानगरपालिकामा पाँच वटा वडाको मतगणना जारी

Lumbinikhabar Online

काठमाडौँ महानगरपालिकामा पाँच वटा वडाको मतगणना जारी रहेको छ । महानगरपालिका अनुसार ६ बजेर ३५ मिनेटसम्ममा वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना जारी रहेको छ । महानगरमा ३५ स्वतन्त्रसहित ५५ जना प्रमुखको उम्मेदवार रहेका छन्।

Tags

छुटाउनु भयो कि ?