बारपाक सुलिकोट गाउँपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर घले प्यानलसहित विजयी भएका छन् । कुल खसेको मतमध्ये ३६४ मत ल्याएर उनी विजयी भएको निर्वाचन अधिकृत शेषकान्त पौडेलले जानकारी दिए । घलेका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका रामबहादुर गुरुङले २४७ मत ल्याए ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६