रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जारी मतगणनामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । गठबन्धनबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका रामकृष्ण खाणले कुल पाँच सय मत गणना हुँदा दुई सय १२ मत ल्याएका छन् । उनलाई नेकपा एमालेका मोहन चापागाइँले एक सय ६६ मतका साथ पछ्याइरहेका छन् । तिलोत्तमामा वडा नम्बर १ र १७ को मतगणना भैरहेको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६