टप खबर

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहको अग्रता कायम

Lumbinikhabar Online

काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर)मा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायम रहेको छ । पछिल्लो प्राप्त मतअनुसार बालेनले ७८५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ४६८ मत पाएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ३०७ मत प्राप्त गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?