टप खबर

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ

Lumbinikhabar Online

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता बढाएको छ। सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका खेलराज पाण्डेले ६०३ मत पाएका छन्। उनलाई राप्रपाका मृगेन्द्र शेरचनले ३०२ मत पाएको छ। यस्तै एमालेका बाबुराम भट्टराईले २३९ मत पाएका छन्।  यस्तै उपमेयरतर्फ राप्रपाकी भगवती पाण्डेले सुरूआती अग्रता लिएकी छन्। उनलाई नेकपा एमालेकी साबित्रा अर्यालले २९४ मतसहित पछ्याइरहेकी छन्। यस्तै सत्ता गठबन्धनका उम्मेदवार चिनबहादुर गुरूङले २४३ मत पाएका छन्।

Tags

छुटाउनु भयो कि ?