मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार रिङजीन नामगेल गुरुङ विजयी भएका छन् । गुरुङ ८ सय ७६ मतसहित विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका आङ्जेन गुरुङले ५ सय ७७ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि नेकपा एमालेकै ढिकि गुरुङ निर्वाचित भएकी छिन् । ढिकीले ७ सय ४९ मत प्राप्त गर्दा काँग्रेसकी धेच आङमोले ६ सय ७७ मत पाएकी छन् ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६