टप खबर

भरतपुर महानगरको मतगणना सुरु भएको छ

Lumbinikhabar Online

चर्चामा रहेको चितवनको भरतपुर महानगरको मतगणना सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि सुरु हुने भनिएको मतगणना करिब तीन घण्टा ढिला गरेर सुरु भएको हो । चितवनको भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाल गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेकी छन् । उनको प्रतिस्पर्धा कांग्रेसका बागी र एमालेका उम्मेदवारसँग भएको छ ।

Tags

छुटाउनु भयो कि ?