टप खबर

रसुवाको आमाछोदिङमा गाउँपालिका–१ नेकपा एमालेको प्यानलै विजयी

Lumbinikhabar Online

रसुवाको आमाछोदिङमा गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक नतिजाअनुसार वडा नम्बर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । नेकपा एमालेका साङलामा तामाङले २ सय ९० मत ल्याएर विजयी भए ।

Tags

छुटाउनु भयो कि ?