टप खबर

काठमाडौँ महानगरको मतगणना सुरु हुँदै

Lumbinikhabar Online

काठमाडौँ महानगरको मतगणना केहीबेरमा सुरु हुँदैछ । आज बिहान सर्वपक्षीय बैठक बसेपछि मतगणना सुरु गर्न लागिएको हो ।

मत गणना वडा नम्बर १ बाट माथि र वडा नम्बर ३२ बाट तल गरिँदै छ। स्थानीय तह निर्वाचनमा काठमाडौँको मेयरका लागि ५५ जना चुनावी प्रतिस्पर्धामा छन् ।

Tags

छुटाउनु भयो कि ?