टप खबर

मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका तेन्जिङ लामा विजयी

Lumbinikhabar Online

नेपाली काँग्रेसले मनाङबाट खाता खोलेको छ। मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका हुन्। उनले १ सय ५८ मत ल्याएका छन्।

तेन्जिङ १५८ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएको चामेका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए।

Tags

छुटाउनु भयो कि ?