टप खबर

कञ्चनपुरको लालझाडी वडा न. ६ मा कांग्रेसको प्यानल विजयी

Lumbinikhabar Online

कञ्चनपुरको लालझाडी गाउँपालिकाको वडा नम्बर ६ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। उक्त वडामा माओवादी केन्द्रका फूलाराम चौधरीलाई ११५ मतको अन्तरले पराजित गर्दै कांग्रेसका हर्क नारायण जोशी वडाध्यक्षमा विजयी भएका छन्। जोशीले ४६४ मत र माओवादी केन्द्रका चौधरीले ३४१ मत ल्याए। एमालेका उम्मेदवार जितबहादुर चौधरीले २६६ मत ल्याए।

Tags

छुटाउनु भयो कि ?