टप खबर

निर्वाचन आयोगले बाबुराम भट्टराईलाई चौबीस घण्टे स्पष्टीकरण सोधेको छ

Lumbinikhabar Online

निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई चौबीस घण्टे स्पष्टीकरण सोधेको छ ।

भट्टराईले आज स्थानीय तहको निर्वाचनमा मतदान गर्दा मतसङ्केत गरेको मतपत्र सार्वजनिक गरेपछि आयोगले उनीलाई स्पष्टीकरण सोधेको हो ।

Tags

छुटाउनु भयो कि ?