News in Nepali

राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अल्मुताइरी द्वारा १० खेलाडीलाई माफी

Lumbinikhabar Online

राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूमाथि आरोपित गर्ने १० खेलाडीलाई माफी दिएको बताएका छन् ।

साथै उनले अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेर खेलाडीहरलाई कारबाही नगर्न आग्रह गरेका छन् ।

 

Tags

छुटाउनु भयो कि ?