News in Nepali

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने

Lumbinikhabar Online

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने भएका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेन प्रशासनले भोलोडिमिर जेलेन्स्कीसँग भेट्न एक उच्चस्तरीय अधिकारीलाई कीभ पठाउने विचार गरिरहेको छ। उक्त उच्चस्तरीय टोलीमा उपराष्ट्रपति कमला ह्यारिस, विदेशमन्त्री एन्टोनी ब्लिन्केन वा रक्षामन्त्री लोयड अस्टिन सहभागी हुनसक्ने बताइएको छ। ‘होइन, हामीले राष्ट्रपतिलाई युक्रेन पठाउँदैनौँ’ साकीले सो कुरा बताएको पोलिटिको ह्वाइट हाउस संवाददाता यूजीन डेनियलले उदृत गर्दै उल्लेख गरेका छन् ।

 

 

Tags

छुटाउनु भयो कि ?