News in Nepali

निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठमा नाराबाजी

Lumbinikhabar Online

निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा नाराबाजी भएको छ । स्थानीय तहको निर्वाचन आचारसंहितामा लिखित प्रतिबद्धता जनाउन बोल्न नपाएको भन्दै दलका प्रतिनिधिहरुले आयोगविरुद्ध नाराबाजी गरेका हुन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले संयमित भएर आ–आफ्नो स्थानमा बस्न आग्रह गरे पनि दलका प्रतिनिधिहरुले मानेनन् । होहल्ला र नाराबाजी जारी रहेपछि असहज स्थिति सिर्जना भएको छ ।

 

Tags

छुटाउनु भयो कि ?